Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 11
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दिल्लीमा प्रदूषण बढेको भन्दै सर्वोच्चले २ दिने लकडाउनको आदेश
    अन्तर्राष्ट्रिय

    दिल्लीमा प्रदूषण बढेको भन्दै सर्वोच्चले २ दिने लकडाउनको आदेश

    Syangja SandeshBy Syangja SandeshNovember 13, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २७ कात्तिक । दिल्ली एनसिआरमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले कडा आदेश दिएको छ । शनिबार प्रदूषणबारे सुनुवाइका दौरान सर्वोच्चले लकडाउनबारे विचार गर्नुपर्ने जनाएको छ । दुई दिनको लकडाउनको उपाय अपनाउनुपर्ने हुनसक्ने सर्वोच्चले जनाएको छ ।

    पराल जलाउने, दिल्लीका उद्योग, पटाका र धुलाको कारण प्रदूषण बढेको जनाइएको छ । प्रदूषणका कारण निम्तिएको आपतकालीन स्थितिलाई समाप्त पार्नका लागि के फैसला गर्न सकिन्छ भन्ने विषयमा सोमबारसम्म जानकारी दिन अदालतले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।
    सुनुवाइका दौरान सर्वोच्चले राजधानी दिल्लीमा प्रदूषणको हालत खराब रहेको जनाएको छ । मानिसहरु घरभित्रै मास्क लगाउन बाध्य हुँदै गएको सर्वोच्चले जनाएको छ । सोलिसिटर जनरलले पराल जलाइएका कारण दिल्ली–एनसिआरमा प्रदूषण बढेको बताएका छन् ।
    यसलाई रोक्नका लागि राज्यहरुले कडा कदम उठाउनुपर्ने सर्वोच्चले जनाएको छ । सर्वोच्चका अनुसार किसानहरुलाई जरिवाना लगाउनुपर्ने हुनसक्छ । सर्वोच्चले यस विषयमा शनिबारै बैठक बसेर आपतकालिन कदम चाल्न सरकारलाई आदेश दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.