Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तीज भाकासंगै घन्कियो ‘मादलुको ताल’
    कला

    तीज भाकासंगै घन्कियो ‘मादलुको ताल’

    Syangja SandeshBy Syangja SandeshAugust 5, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० साउन ।
    महिला स्वरमाः ‘तीजको लागि सारी किने, भरेको फुल बुट्टा ,धोको फेरि नाच्नै मन छ दुखे दुखोस खुट्टा’
    घनन्, हाई ……. घनन्, . घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाच्छु यसैसाल ।।

    यसैगरी, पुरुष स्वरमाः ‘ज्यान सुहाउँदो श्रृंगारमा कमी रातो टिकी, रातो टिकी किनीदेउकी, दिउँकी मुटु झिकी’
    घनन्, हे ….हे .घनन्………..घन्काइदेउ मादलुको ताल, पोहोर साल नाचिन नाच्छ यसैसाल ।।

    तीजका दिन नजिकिदै गर्दा स्याङ्जामा पनि यसरी नै तीजगीतहरु बज्न थालेका छन्। दोहोरो भाकामा गाईएका गीतले जो कोहीलाई पनि नाँचम्, नाँचम् बनाउँछ।
    पछिल्लो समय स्याङ्जाका गायिका तथा गायक द्धय सुनीता पौडेल, राजेश भण्डारी र समित सुनारको लय र शब्द मिलन बिश्वकर्माको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत घन्केका छन्। गीतमा तीजको मौलिकपन दिन खोजिएको छ।
    अघिल्ला बर्षमा कोरोना संक्रमण कारण नाच्न नपाए पनि यसबर्ष धोको फेरेरैे नाच्ने र तीजको रमाइलो गर्ने भनि गीत मार्फत भनिएको छ। गीत अडियो तथा भिडियो दुबैमा निर्माण गरिएको छ।
    गीतको निर्देशन राजेश भण्डारी र छायांकन बिजय पोखरेलले गरेका छन्। गीत छायाँकन पुतलीबजार नगरपालिका ३ स्थित गुँणीखोला मन्दिर परिसरमा गरिएको छ। स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय कलाकारलाई नै गीतमा नृत्य तथा अभिनय गर्ने अवसर दिइएको गायिका सुनिता पौडेलले बताउनुभयो ।
    यसअघि पनि पौडेलका ‘चेलीलाई प्यारो माइत बरिलै’, ‘माइतीको झल्को’ लगायतका ७ वटा तीजका गित बजारमा आइसकेका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.