Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तीजको मौलिकपनमा मनाउन स्याङ्जा प्रशासनको सुझाव
    गृहपृष्ठ

    तीजको मौलिकपनमा मनाउन स्याङ्जा प्रशासनको सुझाव

    महिलाहरुको पर्व हरितालिका तिजलाई शभ्य र भब्य रुपमा मनाउन प्रहरी, प्रशासनले जिल्लाबासी सबै नागरिकलाई आग्रह गरेको छ ।
    Bhawani AdhikariBy Bhawani AdhikariAugust 27, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ भदौ । महिलाहरुको पर्व हरितालिका तिजलाई शभ्य र भब्य रुपमा मनाउन प्रहरी, प्रशासनले जिल्लाबासी सबै नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गरेको हो ।

    प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हर्षोल्लासका साथ मनाईने हरितालिका तीज पर्व कुनै तडक भडक नगरी मौलिक रुपमा मनाउन प्रशासनले अनुरोध आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा हस्ताक्षरित सूचनामा पछिल्ला समय तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रुपमा खर्चिलो तथा भड्किलो हुँदै गएको र देखासिकीमा परिवारले धान्न नसक्ने तथा मुस्किल पर्ने गरी फजुल खर्च गर्ने देखिएको भन्दै प्रशासनले मौलिकतालाई नभुल्न आग्रह गरेको हो ।

    साथै सूचनामा प्रस्तुतिमा मौलिकता र व्यक्तिगत रचनाले प्राथामिकता पाउन छाडेको जस्ता गुनासाहरु प्राप्त भएकोले तीज पर्व मनाउँदा हाम्रो समाजको परम्परागत मौलिकता, सांस्कृतिक परम्परा र गौरव कायम राख्दै स्थानीय प्रतिभाहरुलाई प्रस्फुटन हुने वातावरण सृजना गर्न भनिएको छ ।

    महिला शसक्तिकरण, लैंगिक समानता र सामाजिक सद्धभाव बढाउने गरी स्वस्थ र शान्तिपुर्ण रुपमा हार्दिकतापुर्वक ढंगले मनाउन प्रशासनले आग्रह गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025

    पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन

    February 17, 2025

    कात्तिकको पहिलो साता वालिङमा पालिका स्तरीय भलिवल प्रतियोगिता गरिने

    October 6, 2024

    स्याङ्जामा मनाए संबिधान एवं राष्ट्रिय दिवस

    September 19, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.