Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ढुंगाा फुटाएपछि ज्याग्दी नहर संचालनमा
    चापाकोट नगरपालिका

    ढुंगाा फुटाएपछि ज्याग्दी नहर संचालनमा

    ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 12, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २८ साउन । ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ ।

    गत असार २२ गते आएको अविरल वर्षसँगैको पहिरोले अवरुद्ध हुँदा नहर सञ्चालनमा आउने सकेको थिएन् । अविरल वर्षासँगै आएको पहिराले नहरको छ किमि तीन सय मिटरको दुरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दुरीमा रहेको डाङग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको थियो । नहर सञ्चालनमा नआउँदा चापाकोटको ५०० हेक्टर जमिनमा रोपाईँ हुन सकेको थिएन् । नहर सञ्चालनमा आएसँगै कृषकहरु धन रोप्न व्यस्त भएका छन् ।

    चापाकोट नगरपालिका ४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरबाट यहाँको एक हजार हेक्टर जमिन सिचाई गरिदै आएको छ । जसमध्ये पाँच सय हेक्टर जमिन सिचाईको लागि नहरको विकल्प छैन् । गत असार २२ गते माथिल्लो भागबाट आएको ठूलो ढुङ्गासहितको पहिरोले पुरिएको नहरका पहिराहरु हटाउने काम सम्पन्न भएकोे चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णसुवेदीले बताउनुभयो ।

    पहिरो सहितको ढुङ्गा पन्छाएर बुधबार रातिबाट नहरमा पानी सञ्चालन गरपछि धान रोप्न सुरु भएको छ । चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाणले नहर सञ्चालन गर्नको लागि नगरपालिका सहित स्थानीयको सहयोगमा ढुङ्गा फुटाउने र पहिरो फाल्ने काम सम्पन्न भएसँगै नहर सञ्चालनमा आएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.