Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ज्यान सम्बन्धी कसुरमा ६ जना पक्राउ
    पुतलीबजार नगरपालिका

    ज्यान सम्बन्धी कसुरमा ६ जना पक्राउ

    Syangja SandeshBy Syangja SandeshJanuary 9, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जां २५ पुस । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ज्यान सम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं १ का भिम बहादुर सुनार, सुनिल विक, रेवत पौडेल, धनबहादुर विक, फुननारायण अधिकारी र साजन कामी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    प्रवक्ता अधिकारीका अनुसार पुस २० गते राति अन्दाजी १० बजे स्याङ्जाको आँधिखोला गाउँपालिका १ कालिखर्क जंगलमा सात जना व्यक्तिहरु अवैध भरुवा बन्दुक लिई वन कुखुरा मार्न भनि जाँदो सोही ठाउँ बस्ने २७ वर्षीय मनोज विकको उक्त भरुवा बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपश्चात उनीहरु फरार थिए।

    विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनास्थालबाट एक नाले भरुवा बन्दुक १ थान, २ ग्राम बारुद, २४ थान सिसाको छर्रा, र ३० बट्टा सलाई बरामद गरेको बताएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.