Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्ला वार एशोसियशन स्याङ्जाको अध्यक्षमा अधिवक्ता तुलसी गिरी
    पुतलीबजार नगरपालिका

    जिल्ला वार एशोसियशन स्याङ्जाको अध्यक्षमा अधिवक्ता तुलसी गिरी

    जिल्ला वार एशोसियशन स्याङ्जाको २६ औं अधिवेशनले अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । योसंगै उहाँ यो चौथो पटकको अध्यक्ष बन्नुभएको हो ।
    Syangja SandeshBy Syangja SandeshJuly 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २१ असार । जिल्ला वार एशोसियशन स्याङ्जाको २६ औं अधिवेशनले अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । योसंगै उहाँ यो चौथो पटकको अध्यक्ष बन्नुभएको हो ।

    समितिको उपाध्यक्षमा संगीता नेपाली, सचिवमा युगनारायण श्रेष्ठ, कोषाध्यक्षमा दिर्घनारायण मरासीनी निर्वाचित हुनु भएको छ ।
    यसैगरी, सदस्यहरुमा विश्वराज मरासीनी, बिष्ण्प्रसाद पोखरेल, रामेश्वर रेग्मी, हरिप्रसाद रेग्मी, पमनारायण अर्याल, पारशमणी पाण्डे, नारायणप्रसाद तिवारी, श्यामप्रसाद श्रेष्ठ, प्रकाश अर्याल, नारायणप्रसाद कोइराला, एकबहादुर कुमाल रहनु भएको निर्वाचन समितिका संयोजक स्याङ्जा जिल्ला अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।

    केन्द्रिय पार्षदमा चन्द्रबहादुर केसी, टंकप्रसाद न्यौपाने, श्यामकाजी अधिकारी र नारायणप्रसाद रेग्मी चयन हुनु भएको छ ।

    जिल्ला न्यायधीश बासुदेव पौडेलले नवनिर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरण सहित बधाई दिदै जिल्ला अदालतलाई गतिशिल बनाउन कानून ब्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सहमतीद्धारा नेतृत्व चयन गर्ने बारको राम्रो अभ्यासलाई सबैले सिको गर्नु पर्ने जनाउदै बार र वेन्च बीचको सहकार्य र समन्वयले न्याय निरुपणमा सफलता मिल्ने भन्नुभयो ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तुलसी गिरीले कानून ब्यवसायीका मत र विश्वास कायम राख्दै कानून ब्यवसायीका क्षमता अभिबृद्धि, समयानुकुल ऐन, कानूनका बारेमा प्रशिक्षण, वार भवन निर्माण लगायत कानून ब्यवसायीका हक, हित र अधिकारका पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    सोही कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसीले नवनिर्वाचित अध्यक्ष तुलसी गिरीलाई माइन्यूट हस्तान्तरण गर्दै कार्यसफलताको शुभकामना दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.