Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिल्ला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
    अर्थ

    जिल्ला बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 12, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २८ पुस । स्याङ्जा स्थित जिल्ला बचत तथा ऋण सहकारी सघ लिमिटेडको नवौ साधारणसभा आज सम्पन्न भएको छ ।

    साधारणसभाको उदघाटन गर्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले बचत तथा ऋण सहकारी संस्थाले सामाजिक तथा आर्थिक जीवनोस्तरमा सकारात्मक परिवर्तन गरेको बताउनुभयो । स साना रकम संकलन गरेर ठूलो आवश्यकता पुरा गर्न सफल यस्ता सहकारीको दिगोपनका लागि सहकारीका नियमानुसार संचालन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सांसद मरासिनीले सहकारीकर्मीका मनोभावना र आवश्यकता बुझेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल, सहकारीकर्मीहरु दयाराम लामिछाने, चिन्तामणी पौडेल, नेफ्स्कुन प्रा.लि.कम्पनीका विद्या श्रेष्ठ, पुतलीबजार सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, राष्ट्रिय सहकारी बैंकका प्रमुख पुष्पा क्षेत्री, जिल्ला बचत तथा ऋण सहकारीका सल्लाहकार भूमिजंग केसी र अनन्तकुमार श्रेष्ठ, सञ्चालक समिति सदस्य नारायणसिंह थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सहकारीका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यज्ञ पाठकले स्वागत एवं सचिव अच्यूत पोखरेलले संचालन गर्नुभएको थियो ।

    सहकारीका क्षेत्रमा बिभिन्न समयमा योगदान पुरयाएको भन्दै अनन्तकुमार श्रेष्ठ, चिन्तामणी पौडेल, दयाराम लामिछाने र निबृत्त राष्ट्रसेवक सहकारी संघका सूर्यप्रसाद दोरंगा र बिष्णु नेपालीलाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.