Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जिम्मालबुवाको स्मरण गर्दै शोकसभा
    समाचार

    जिम्मालबुवाको स्मरण गर्दै शोकसभा

    Syangja SandeshBy Syangja SandeshJune 2, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १९ जेठ । पुतलीबजार नगरपालिका १ लगनतुम निवासी जिम्मालबुवा अर्थात शालिकराम लम्सालको निधन १३ दिनको पुण्यतिथी पारेर बुधवार शोकसभा गरिएको छ ।
    नेपाली कांग्रेस वडा कार्यालयको आयोजनमा आयोजित शोकसभामा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं संबिधानसभा सदस्य राजु थापाले नेपाली कांग्रेसको संगठन बिस्तारमा जिम्मालबुवाले पुरयाउनु भएको योगदानको चर्चा र स्मरण गराउनुभयो । उहाँले जिम्मालबुवाको प्रेरणा र मार्गदर्शन भोलीसम्मका लागि प्रेरणादायी बन्ने बताउनुभयो ।


    शोकसभामा महासमिति सदस्य हिरादेवी शर्मा, कांग्रेस नेता चन्द्रमणी पौडेल, छोरा भोलानाथ लम्साल लगायतले उहाका जीवनीका बारेमा बोल्दै एक कुशल अभिभावक गुमेकोमा दुख ब्यक्त गर्दे नेपाली कांग्रेस परिवारलाई अपुरणीय क्षति पुगेकोमा जोड दिनुभयो ।
    शोक सभामा नाति डार्विन लम्सालले हजुरबुवाका जीवनी, कर्म र योगदानका बारेमा जानकारी गराउनुभएको थियो ।
    नेपाली कांग्रेस वडा सभापति उत्तमप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा सदस्य बिष्णुप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
    स्वर्गिय जिम्मालबुवाको ९७ बर्षको उमेरमा आफनै निवासमा निधन भएको हो । उहाँका ३ पत्नी ७ छोरा र बुहारीहरु, ३ छोरी र ज्वाईहरु र दर्जनौं नातिनातिना छन।
    नेपाली कांग्रेसका कट्टर समर्थक उहाँ नेपाली कांग्रेसले संचालन गरेको सत्याग्रहमा अनसन बस्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.