Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जन्मदिन पारेर कैदीबन्दीलार्ई टेलिभिजन
    भीरकोट नगरपालिका

    जन्मदिन पारेर कैदीबन्दीलार्ई टेलिभिजन

    Syangja SandeshBy Syangja SandeshOctober 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ असोज । भीरकोट नगरप्रमुख र निवर्तमान सभापतिले आफनो जन्मदिनका दिन कारागार शाखालाई टेलिभिजन प्रदान गर्नुभएको छ ।
    नगरप्रमुख छायाँराम खनाल र नेपाली कांगस्रेका निवर्तमान नगर सभापति तोयनाथ अर्यालले आफनो जन्मदिनका दिन यहाँका कैदीवन्दीलाई लक्षित गर्दे एउटा रंगीन टेलिभिजन हस्तान्तरण गर्नुभएको हो ।


    टेलिभिजन हस्तान्तरण गर्दै निवर्तमान सभापति अर्यालले बदलिदो अवस्थाका बारेमा सूसूचित होउन भन्ने उदेश्यले टेलिभिजन प्रदान गरिएको जानकारी दिए। साथै, उनले बन्दीलाई टेलिभिजनको उपयोगले एक्लोपनलाई केही कम गराउने बताउनुभयो ।
    यसैगरी, शौचालय तथा बायोग्यास निर्माणका लागि खनिएको खाडल पुर्नका लागि आवश्यक पर्ने सबै रकम उपलब्ध गराउने बताए। गतबर्ष अन्तिम समयमा निर्माण सुरु गरिएको बायोग्यास निर्माणकार्य रकम र समयको अभावमा अलपत्र छ।


    कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, स्याङ्जा काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, नगरसभापति लक्ष्मण अधिकारी, सचिव ताराप्रसाद अर्याल, कारागारका खरिदार पूर्णचन्द्र रेग्मी लगायतले जन्मदिनमा गरिने फजुल खर्चलाई ब्यवस्थापन गर्दे गरिएका यस्ता रचनात्मक एवं सामाजिक कामको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका महिलालाई मादल बजाउन सिकाउने तालिम

    April 23, 2025

    भीरकोटमा बाख्रा पालन सम्बन्धि तालिम सुरु

    April 8, 2025

    भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम

    March 24, 2025

    स्याङ्जाका दलित महिला जनप्रतिनिधि सबैलाई भीरकोटमा प्रशिक्षण

    March 20, 2025

    भीरकोट नगरपालिकाले मनायो चौथो बालमैत्री दिवस

    March 7, 2025

    रेबिज संक्रमित भैसी बेच्ने केसी र किन्ने मियाँ पक्राउ

    February 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.