स्यांजा २३ असार । आफनै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबा पक्राउ परेका छन् । फेदिखोला गाउपालिकामा बस्ने बाउले आफनै ११ बर्षिया छोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । निज बाबाले असार २२ गते बिहान साढे ७ बजेतिर जवरजस्ती करणी गरेको जाहेरी दरखास्त परेको आधारमा पक्राउ गरिएको प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आरोपित बाबालाई अदालतले बुधवारदेखि ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।
Friday, May 16
Trending
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न
- पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
- स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
- फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस