Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चोरीको घटनाप्रति ध्यानार्कषण गराउदै ज्ञापनपत्र
    समाचार

    चोरीको घटनाप्रति ध्यानार्कषण गराउदै ज्ञापनपत्र

    Syangja SandeshBy Syangja SandeshJanuary 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ माघ । जिल्ला वचत तथा ऋण सकारी संघ लिमिटेड स्याङ्जाले सहकारीमा भएको चोरीको घटनाप्रति ध्यानार्कषण गराएकोे छ । पछिल्लो समय जिल्लाका विभिन्न सहकारीमा भएको चोरी घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनलाई आइतवार ज्ञापन पत्र बुझाएका छन् ।

    संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सहकारीमा भएको चोरी जस्ता गम्भीर घटनामा संलग्न लाई कारबाही गरी सहकारी संस्थाहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिएको छ । समय समयमा सहकारी चोरीका घटनाहरु भएको भन्दै पुस २१ गतेदेखि २५ गतेसम्म कंचन वचत तथा ऋण सहकारी संस्था, सुलभ बचत तथा ऋण सहकारी पालिचौर, ग्रामिण सहकारी संस्था कालीगण्डिकी र पेलाकोट साना किसान सहकारीको मात्रै पाँच लाख २९ हजार रकम चोरी भएको संघले विज्ञप्ति मार्फत जनाएको छ ।

    यसरी श्रृंखलावद्ध रुपमा चोडफोड र चोरीका घटनाहरुले सहकारी क्षेत्र नै स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । घरघरमा भकारी गाउँगाउँमा सहकारी भन्ने नाराका साथ हरेक बजार देखि ग्रामिण क्षेत्रसम्म सहकारीको विस्तार तथा स्थापना भई आफ्ना सेयर सदस्यहरुलाई सरल रुपमा वित्तिय पहुँच विस्तारमा प्रमुख भुमिका निर्वाह गरेको भन्दै सहकारीले आफ्नो स्रोत साधनले भ्याएसम्मको सुरक्षाका उपाय अपनाउँदा पनि यस्तो चोरीका घटना हुँनुले सहकारी क्षेत्र स्तब्ध भएको उल्लेख छ ।

    जिल्लामा ४६५ सहकारीहरु क्रियाशिल रहेका छन् । भने देशको कुल ग्राहस्थ उत्पादननको ५ प्रूतिशत सहकारीले ओगटेको छ । ज्ञापनपत्र बुझ्रदेै प्रमुख जिल्ला अधिकारी राजु पौडेलले घटनाप्रति आफु संवेदनशील रहेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.