Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चापाकोट ३ मा वरावर मत छैंन — निर्वाचन अधिकृत
    राजनीति

    चापाकोट ३ मा वरावर मत छैंन — निर्वाचन अधिकृत

    Syangja SandeshBy Syangja SandeshDecember 6, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० मंसिर । विवादका विच गएको शनिवार स्याङ्जा २ को मतगणना सम्पन्न भएको छ । मतगणनाका क्रममा समान मतपरिणाम आएको भन्दै चर्चा गरिएको थियो । तर, त्यस्तो समान अंक नआएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सवैभन्दा चर्चामा आएको वडा हो चापाकोट नगरपालिकाको वडा नं.। यो वडामा संघ र प्रदेशका उमेद्वारहरुको मत बराबर आएको भन्दै निक्कै चर्चा भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुशार सो वडामा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)की उमेद्वार पद्माकुमारी अर्यालको १०३ र नेपाली कांग्रेसका धनराज गुरुङको १४२६ मत आएको थियो । यस्तै प्रदेश सभा तर्फ एमालेका बुद्धिमान् श्रेष्ठको १४८ र कांग्रेसका महेश भट्टराईको १३७४ मत आएको उल्लेख गरिएको छ ।

    मतगणनाका क्रममा सार्वजनिक भएको विवरणमा पदमा र धनराजको समान १४२६ र एमालेका श्रेष्ठ र कांग्रेसका भट्टराईको पनि समान १०३ मत आएको उल्लेख थियो । सामाजिक सञ्जाल र राष्ट्रिय स्तरको मिडियाहरुमा समेत चर्चामा आएको सो वडामा समान भने कसैको नआएको पाईएको छ ।

    निर्वाचन अधिकृत रामचन्द्र शर्मा भन्नुहुन्छ,‘सो वडामा बराबर मत कसैको पनि आएको छैन कसरी बाहिर चर्चामा आयो कसरी ल्याइयो थाहा भएन ।’ मतगणनामा बसेका दलका प्रतिनिधिहरुले गलत विवरण बाहिर पठाउदा यस्तो अफवाह फैलिएको हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयको भनाई छ । सो वडाको मतका बारेमा चर्चा आउनासाथ उम्मेदवारले नै सामाजिक सञ्जाल मार्फत बराबर मत आएको भन्दै स्टाटस लेख्नु भएको थियो ।

    चापाकोटका ४ वटा बुथ कव्जा गरी कांग्रेसले एकलौटी गरेको भन्दै एमालेले पुनः मतदानकोे माग गर्दै आएको थियो । तर निर्वाचन आयोगले मङ्सिर ४ कै मतदानलाई सदर गर्दै मतगणना गर्न निर्देशन दिए पश्चात मतगणना भएर पनि परिणाम सार्वजनिक भैसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.