स्याङ्जा, ११ असार अर्जुनचौपारी गाउँपालिका २ घडेरीमा शुक्रबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ।
आफनेै घरको कोठामा सुतिरहेका अवस्थामा १५ बर्षिय रोहित गुरुङको मृत्यु भएको भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाका अनुसार बिहान साढे ५ बजेतिर परेको चट्याङबाट ओछ्यानमै किशोरको ज्यान गएको हो ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
