Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘घर घर जाऔं, कांग्रेस जिताऔं अभियान स्याङ्जामा सुरु’
    पुतलीबजार नगरपालिका

    ‘घर घर जाऔं, कांग्रेस जिताऔं अभियान स्याङ्जामा सुरु’

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २९ फागुन । नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै घर घर जाऔं, कांग्रेस जिताऔं अभियान आइतवारदेखि सुरु गरेको छ ।
    नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रम मार्फत घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने एक महिने अभियानको सुरु गरेकोे हो ।
    अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयोे ।
    नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उहाले दोहो¥याउनुभयो ।
    कार्यक्रममा नेपाली कांगा्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता विर्सेर विजेता एवं उपविजेता मिलेर चुनावी अभियानमा जुट्न सुझाव दिनुभयो ।
    एक महिने अभियानका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट खटिई आएका पौडेलले निर्वाचनमा जानु भनेको युद्धमा जानु सरह रहेको बताए । आन्तरिक प्रतिस्पर्धा मिलाउदै सकारात्मक सन्देश लिएर जिल्लाभर अभियानमा पुग्न उहाको सुझाव छ ।
    उहाले भन्नुभयो, ‘युद्धका लागि हतियार आवश्यक परे झैं हाम्रा हतियार भनेको पार्टीका निती र धारणा स्पष्ट पार्नु हो । ब्यक्ति ब्यक्ति समक्ष पुगेर समसामयिक बिषयबस्तु र पार्टीका निति तथा लक्ष्यका बारेमा जानकारी गराउनु हो ।’
    कार्यक्रममा पूर्व सांसद एवं पूर्व सभापति द्धय खगेन्द्रराज रेग्मी र शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभपाति कल्पना तिवारी र प्रदेश सदस्य अजित क्षेत्री, कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), महासमिति सदस्य तुलसी गिरी, महाधिवेशन प्रतिनिधि शिवकुमार गिरी र बिष्णु पौडेल, युवा नेता युवराज पाण्डे, प्रदेश सभापति प्रकाश तिवारी, गल्याङ् नगर सभापति श्यामप्रसाद बस्याल, आँधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, कांग्रेस प्रवक्ता भरत लम्साल लगायतले अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    नेपाली कांग्रेस सभपाति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर रानाले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले संचालन गरेका थिए ।
    अभियान आइतवार फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ । जिल्लाका ९७ वटा, ११ पालिका, ४ प्रदेशसभा र २ संघीय निर्वाचन क्षेत्रका कार्यकर्तासम्म पुगेर नेपाली कांग्रेसका अभियान र योजनाका बारेमा जानकारी गराउने मुख्य उदेश्य हो ।
    सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै काँग्रेसले एक महिने चुनावी अभियानका कार्यक्रम सुरु गरेको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.