Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गाउँवेशी डिपार्टमेन्टमा आगलागी, ५० लाख मूल्य बराबरको क्षति
    वालिङ् नगरपालिका

    गाउँवेशी डिपार्टमेन्टमा आगलागी, ५० लाख मूल्य बराबरको क्षति

    Syangja SandeshBy Syangja SandeshNovember 25, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ मंसिर । वालिङ नगरपालिका ८ स्थित गाउँवेशी डिपार्टमेन्ट स्टोरमा गएराती आगलागी भएको छ। आगलागीले लाखौं मूल्य बराबरको सामाग्री जलेर नोक्सान पुगेको छ।
    बिद्युतीय सर्किटमा भएको खराबीका कारण बुधबार रातको अन्दाजी १ बजेतिर आगलागी भएको अनुमान गरिएको छ।
    आगलागीका कारण डिपार्टमेन्ट स्टोरका सिसि टिभीहरु, फ्रीज, कम्प्युटर, टेलिभिजन, कस्मेटिक, खाद्यान्न लगायतका सामानहरु जलेर नष्ट भएको र करिब ५० लाख मूल्य बराबरको क्षति भएको डिपार्टमेन्ट संचालक सुदन श्रेष्ठले जानकारी दिनुभयो ।
    आगलागी भएको थाहा हुने बित्तिकै वालिङ नगरपालिकाले दमकल ल्याई आगो निभाइएको थियो। आगोले थप क्षति हुन रोके पनि डिपार्टमेन्टका सबै सामाग्री बिग्रीएका छन्।
    स्याङ्जाको वालिङ नगरपालिका–८ मोड स्थित सो डिपार्टमेन्ट जिल्लाकै ठूलो र नमूना स्टोर्स हो। एउटै भवनभित्र सबै खालका खाद्यदेखि लत्ता कपडा र गरगहनासम्मका बस्तु उपलब्ध हुनेगरी डिपार्टमेन्ट संचालनमा ल्याइएको हो।

    मूल्य बराबरको क्षति

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.