Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा पनि फल्यो ड्रागन फल
    अर्थ

    गल्याङमा पनि फल्यो ड्रागन फल

    Syangja SandeshBy Syangja SandeshJuly 21, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ साउन । गल्याङ नगरपालिकामा पनि ड्रागन फलको उत्पादन राम्रो देखिएको छ । गल्याङ् नगरपालिका ३ लल्याङ् निवासी हुमनाथ भट्टराईले २ वर्षमै ड्रागन फल फलाएर राम्रो उत्पादन लिन सकिने पुष्टि गर्नुभएको हो ।

    उहाले दुई वर्षअघि आफैंले धान, मकै उब्जाउँदै आएको ६ रोपनी जग्गामा ड्रागन खेती सुरु गर्नुभएको थियो । सूर्योदय कृषि तथा पशुपालन फर्म मार्फत उहाले ड्रागन खेती गरेको जानकारी दिनुभयो ।

    पहिलो बषृमै उहाले ६ सय विरुवा लगाउनु भएको थियो । ड्रागनका लागि सर्पोर्ट चाहिने हुँदा उहाले एक सय ५० वटा पिलर समेत बनाउनुभयो । सोही पिलरमा अहिले ड्रागनका फल राताम्यै भएर झुलिरहेका छन् । यातायात व्यवसायी समेत रहेका भट्टराईले युट्युब हेरेर ड्रागन खेतीप्रति आकर्षण बढेको बताउनुभयो ।

    सबै खालका बिरामीका लागि उपयुक्त फल मानिएकाले पनि यसतर्फ रुचि जागेको उहाको भनाइ छ। यसपटक ३ सय बिरुवाले फल दिएको र बजारको समस्या नभएको उहाले भन्नुभयो । प्रतिकिलो ५ सय रुपैयाँका दरले स्थानीय गल्याङ् बजारबाट बिक्री गरेको उहाले भन्नुभयो ।

    पहिला चिनेजानेका र छिमेकीलाई ड्रागन फल निःशुल्क चखाउँछु । त्यसपछि उहाहरू नै किनेर खानुहुन्छ । सबै गरेर ५ लाख लगानी भएको र अर्को वर्ष सबै उठाएर नाफामा हुनेमा उहा विश्स्वत हुनुहुन्छ र भन्नुहुन्छ यसका लागि त्यती धेरै परिश्रम पर्ने रैनछ । रोप्नु, गोडमेल गरे यसको खेती राम्रो हुने रहेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.