स्याङ्जा ९ असोज । नेपाली कांग्रेस गल्याङको सभापतिमा श्याम बस्याल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा १८२ मत ल्याउदै बस्याल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी हरि खनालले ६७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपसभापतिमा भे प्रसाद श्रेष्ठ १४० र प्रेमबहादुर गुरुङले २०७ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा खगेन्द्र भण्डारी १७५ र कृष्ण प्रसाद भट्टराई १६६ मत पाउनु भएको छ ।गल्याङमा २५३ मत खसेको थियो । भने ४ मत बदर भएको थियो ।
Sunday, July 13
Trending
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
- आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
- फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
- एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
- स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
- कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान