Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 20
    Trending
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    • बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
    • नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेशको संक्षिप्त जानकारी
    प्रदेश

    गण्डकी प्रदेशको संक्षिप्त जानकारी

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    भौगोलिक परिचय
    नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो । यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो । नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका धौलागिरी अञ्‍चलका ४ जिल्ला, गण्डकी अञ्‍चलका ६ जिल्ला र लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू(भाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको ९उष्ण मनसुनी देखि टुन्ड्रा० हावापानी विद्यमान रहेको छ ।

    अवस्थिति
    भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७ड्ढ२०ुउत्तरी अक्षांश देखि २९ड्ढ२०ुउत्तरी अक्षांश र ८२ड्ढ ५२ु पूर्वी देशान्तर देखि ८५ड्ढ १२ुपूर्वी देशान्तरका बीच रहेको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू(भागको रुपमा धौलागिरी हिमाल ९८१६७ मीटर० र होचो भू(भागको रुपमा नवलपुरको त्रिवेणी सुस्ता रहेको छ ।

    क्षेत्रफल
    नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि।मि। मध्ये प्रदेश नं। ४ ले २१,७३३ वर्ग कि।मि। अर्थात् १४।६६५ क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू(भाग ५,८१९ वर्ग कि।मि। ९२६।८५०, पहाडी भू(भाग १४,६०४ वर्ग कि।मि। ९६७।२५० र तराई भू(भाग १,३१० वर्ग कि।मि। ९६५० पर्दछ । यस प्रदेशमा पहाडी भु(भाग बढी रहेको छ ।यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ । नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा महानगरपालिका समेत यस प्रदेशमा रहेको छ ।

    सिमाना
    यस प्रदेशको सिमाना पूर्वमा ३ नं। प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्‍चिममा प्रदेश नं। ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी ९सुस्ता बर्दघाट पश्‍चिम० र ६ नं। प्रदेशको डोल्पा जिल्ला पर्दछन् । त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा ५ नं। प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन् ।

    राजनैतिक प्रशासनिक विभाजन
    नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्‍चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्‍चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्‍चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू(भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन् । गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् ।त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ ।
    ३। जनसांख्यिकीय विवरण
    २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशको जनसंख्या २४०३०१६ रहेको छ जुन कुल जनसंख्याको ९।०६ प्रतिशत हुन आउँछ ।यस मध्ये पुरुषको जनसंख्या ९४८०२९ र महिलाको जनसंख्या ११४४१२४ रहेको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामा रहेको छ यसको राष्‍ट्रिय अनुपात ९४।१६ रहेको छ । जनसंख्याको वार्षिक वृद्धिदर (०।३३ प्रतिशतको हाराहारीमा रहेको छ राष्‍ट्रिय तथ्याङ्कमा यो दर १।३५ प्रतिशत रहेको छ । यसबाट के देखिन्छ भने यस प्रदेशको जनसंख्या वृद्धि घट्दो अनुपातमा रहेको छ । प्रदेशको जनसंख्याको औसत आयु ७० वर्षरहेको छ राष्‍ट्रिय तहमा भने यो तथ्याङ्क ६५ वर्ष रहेको छ ।कुल घरपरिवार संख्या ५,७६,५०१ रहेको छ । यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रहेको छ । यसमा नगरपालिकामा बसोबास गर्ने जनसंख्या १४,५२,१८६ ९६०।५५० र गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ९,४३,६५२ ९३९।४५० रहेको छ । त्यस्तै यस प्रदेशको कुल जनसंख्याको ५०।१ प्रतिशत जनसंख्या आर्थिक रुपमा सक्रिय रहेको छ । यसबाट आधा जनसंख्या आश्रित जनसंख्याको रुपमा रहेको प्रष्‍ट हुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संघिय नेपालको प्रशासनिक बिभाजन, नेपालका प्रदेशमा बिभाजन गरिएका जिल्लाहरु

    May 31, 2021

    सुदुरपश्चिम प्रदेशको संक्षिप्त परिचय

    May 31, 2021

    कर्णाली प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    लुम्बिनी प्रदेशको संक्षिप्त परिचय

    May 30, 2021

    बाग्मती प्रदेशको संक्षिप्त चिनारी

    May 30, 2021

    प्रदेश नं. २ को संक्षिप्त जानकारी

    May 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.