स्याङ्जा, ४ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को(ख) को सभापतिमा महेश भट्टराई विजयी हुनु भएको छ ।
यसैगरी सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित हुनुभएको छ । उपसभापतिमा यसअघि नै टिकाराम तिवारी र खगिसरा आले निविर्रोध निर्वाचित हुनु भएको थियो ।