Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जामा सुरक्षा
    समाचार

    कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जामा सुरक्षा

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    lhNnf k|zf;g sfof{no :ofªhfsf] ejg . tl:a/ k|tLIff sfkmn]÷sflGtk'/ .
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ माघ । स्याङ्जामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा सुरक्षा व्यवस्थापन कडाई गरिएको छ । मंगलबार डिसिएमसिको बैठकले जिल्लामा कोरोना संक्रमण न्युनिकरणका लागी थप सुरक्षा सर्तकता अपनाउनका लागी कडाई गरिको हो ।

    विद्यालय, कलेज, ट्युसन, सेन्टरहरु, तालिमहरु तथा अन्य शैक्षिक क्रियाकलापहरु भौतिक रुपमा सञ्चालन नगर्ने, पटके हाटबजार, जिमखाना, व्युटि पार्लरलगायतका भीडभाड हुँने कार्य सञ्चालन नगर्ने, सबै प्रकारका जुलुस, भेला, सभा समारोह नगर्ने, धार्मिक मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरुमा नित्य पुजा मात्रै सञ्चालन गर्न पाईने भएको छ ।

    जिल्लाका सेवा प्रदायक निकायहरुले माघ ७ गतेदेखि अनिवार्य खोप लगाएको प्रमाण देखाउने, शैक्षिक परिक्षाहरु जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्ने, सभा समारोह गर्दा भर्चुवल माध्यमबाट गर्ने, माघ ७ गतेपश्चात खोपको पुरा मात्रा लगाएका व्यक्तिहरु मात्रै सहभागि हुँने, धार्मिक तथा सांस्कृतिक कार्य गर्दा परिवारमा मात्र सिमित गर्ने, पार्टी प्यालेसमा एकपटकमा क्षमताको एक तिहाई मात्रै जनस्वास्थ्यको मापदण्ड पालना गरी उपस्थित हुँने, सार्वजानिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा सेनिटाईजरको व्यवस्था गर्ने भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्धारा जारी आदेशमा सार्वजानिक सवारीमा मास्क नलगाई यात्रा गर्नेलाई ५ रुपैँया लिएर मास्क उपलब्ध गराउन भनिएको छ भने लामो यात्रा गर्नेै यात्रुले खोप कार्ड तथा कोभिड नेगेटिभको प्रमाण साथमा लिएर हिँडनुपर्ने भनिएको छ । होटल सञ्चालकहरुले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, औषधी, अत्यावश्यक वस्तु खाद्यान्न तथा सेवाको आपुर्तिमा कृक्रिम अभाव सृजना गर्ने तथा मुल्य वृद्धि गर्नेलाई कडा कारबाही हुने जनाईएको ेछ । कोभिड संक्रमण देखिएमा ५ दिन क्वारेन्टिमा बसेर कोरोना परिक्षणको नेगेटिभ आएमा मात्र काममा फर्कन भनिएको छ । डिसिएमसिको आदेश उलंघन गर्ने जोकोहीलाई पनि कडा कारबाही हुँने प्रशासनले प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    यसैबीच आज मात्रै स्याङ्जामा ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो केहि दिन यता जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । संक्रमितको संख्या बढिरहँदा जिल्लामा कोभिड न्युनिकरणको लागी जिल्लाका ११ वटै पालिकामा आईसोलेसन सेन्टरको व्यवस्थापन तथा तयारी गर्न भनिएको प्रजिअ पौडेलले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.