स्याङ्जा, २७ असार ।
कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।
गल्याङ् नगरभित्रका कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएकाका आश्रित परिवारलाई सहकारीले सहयोग गरेको हो ।
सहकारीका संस्थापक अध्यक्ष एवं गल्याङ् नगर प्रमुख भुपराज अधिकारीले मृतक परिवार सदस्यलाई सहयोग प्रदान गर्नुभएको हो ।
सहकारीका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार नगरभित्रका १५ परिवारलाई जनही दश÷दश हजारका दरले सहयोग गरिएको हो ।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न