Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी यातायातको दोस्रो अधिवेशन सम्पन्न
    गल्याङ् नगरपालिका

    कालीगण्डकी यातायातको दोस्रो अधिवेशन सम्पन्न

    गल्याङ्मा मुख्य कार्यालय रहेको कालीगण्डकी यातायात प्रा.लि. को दोस्रो अधिवेशन सम्पन्न भएको छ । .
    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2024Updated:September 12, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २७ भदौ । गल्याङ्मा मुख्य कार्यालय रहेको कालीगण्डकी यातायात प्रा.लि. को दोस्रो अधिवेशन सम्पन्न भएको छ । .

    गण्डकी प्रदेश सदस्य महेश भट्टराईले अधिवेशनको उद्घाटन गर्दैे यातायात व्यवसायीले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । त्यस्तै यातायात क्षेत्रलाई मर्यादित, भरपर्दो र सुरक्षित बनाउनुपर्नेमा उहाँले जोड थियो ।

    कार्यक्रममा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, नेपाली कांग्रेस गल्याङ नगर सभापति श्याम बस्याल, नेकपा एमाले गल्याङ नगर अध्यक्ष दानबहादुर थापा, गल्याङ चेम्बर अफ कमर्सका अर्जुन रानाभाट, गल्याङ बहुमुखी क्याम्पसमा अध्यक्ष लक्ष्मण प्रसाद भट्टराई, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, स्याङ्जा गण्डकी यातायात प्रा.लि. का प्रबन्ध निर्देशक गणेश थापा, नेपाली कांग्रेस प्रतिनिधि चन्द्र राना लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    अधिवेशनले पुनः भिमलाल अर्याललाई अध्यक्ष चयन गरेको हो । सुर्य प्रसाद चापागाईं, श्याम प्रसाद बस्याल , दया भट्टराई , बिष्णु अधिकारी, चिन्तामणी अर्याल, प्रकाश भट्टराई, सुर्य प्रसाद पाण्डेय, प्रकाश पंगेनी , खिमानन्द न्यौपाने र टिकाराम वि.क. रहनु भएको छ ।

    ११ सदस्य चयन भयको समितिमा समितिको पहिलो बैठकले बाकी अन्य सदस्यहरुलाई अब बस्ने समितिको बैठकका आधारमा पदीय जिम्मेवारी दिईने नवनिर्वाचित अर्यालले जानकारी दिनुभयो ।

    कालीगण्डकी यातायातका अध्यक्ष भिमलाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचालक समिति सदस्य एवं कोषाध्यक्ष विष्णु अधिकारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.