Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान
    राजनीति

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनका अवसर पारेर बुधवार स्याङ्जामा ८ जनालाई सम्मान गरिएको छ ।

    सम्मान पाउनेमा स्वतन्त्रता सेनानी श्रीप्रसाद जी.टी, खगेन्द्रराज रेग्मी, तारापति सुवेदी, वेदप्रकाश पनेरु, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, देवबहादुर सिंह, भोलानाथ लम्साल रहनु भएको छ ।

    झण्डै ९७ बर्षिय भोलानाथ लम्साल, ८७ बर्षिय तारापति सुवेदी, ८६ बर्षिय वेदप्रकाश पनेरु, ८२ बर्षिय विश्वप्रेम अधिकारी, ७४ बर्षिय खगेन्द्रराज रेग्मी, श्रीप्रसाद जि.टी र शालिकराम न्यौपाने, ७२ बर्षिय देवबहादुर सिंह हुनुहुन्छ ।

    उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्याङ्जा जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले दोसल्ला सहित सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

    राणा शासन र एकतन्त्रिय शासन ब्यवस्था बिरुद्धको संघर्ष सहित आमनागरिकका हक, अधिकार प्राप्तिका निम्ति योगदान पुरयाउनु भएको भन्दै स्वतन्त्रता सेनानीका रुपमा उनीहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा बहुदलिय ब्यवस्थाका निम्ति रक्त हस्ताक्षर गर्नेदेखि राजनीतिका बिभिन्न चरणबद्ध आन्दोलनकर्ता र वीपी कोइरालाका समिप्यमा रहेर राजनीति गर्नेदेखि नेपाली कांग्रेस स्याङ्जाको नेतृत्व गर्नेसम्मका ब्यक्तिहरु हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.