स्याङ्जा, १ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार आरोपितलाई प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ। अर्जुनचौपारी गाउँपालिका २ का ५२ वर्षीय पोतबहादुर रोकाहालाई प्रहरीले पक्राउ गरेको हो।
झण्डै २० बर्षअघि (२०५८ पुस) महिनामा सोही स्थान बस्ने झलकबहादुर रोकाहालाई कर्तब्यगरी मारेको आरोपपछि उनी फरार रहेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।
आरोपित रोकाहा भारतमा लुकीछिपी बसेको र अहिले दशैं मनाउन घर आएको भन्ने सूचनाका आधारमा पक्राउ परेका हुन। आरोपित रोकाहालाई असोज ३० गते उनलाई घरबाटै पक्राउ गरिएको हो।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न