Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कर्णाली मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त, आजै सपथ ग्रहण
    कर्णाली प्रदेश

    कर्णाली मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त, आजै सपथ ग्रहण

    Syangja SandeshBy Syangja SandeshNovember 2, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं १६ कात्तिक । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    पूर्वसहमती अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीले हिजो राती पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थन सहित कांग्रेस संसदीय दलका नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो ।

    प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका नेता शाहीले कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका तीन सांसदको गरी २१ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । योसंगै कर्णालीमा कांग्रेसले सरकारको नेतृत्व भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा

    January 11, 2023

    प्रेस स्वतन्त्रता हननका घटना बढेको पत्रकार महासङ्घको निष्कर्ष, १५ बुदे घोषणापत्र जारी

    December 24, 2022

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा

    November 1, 2021

    कर्णालीमा ३६ अर्ब ५४ करोडको बजेट

    June 15, 2021

    कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

    June 6, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.