Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 20
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एसियन सिनियर महिला भलिबल नेपाल सहभागी
    खेलकुद

    एसियन सिनियर महिला भलिबल नेपाल सहभागी

    Syangja SandeshBy Syangja SandeshJune 20, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ असार ६ । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् । एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् ।

    प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता जनाउनेछन् ।

    यसअघि एसियन भलिबल एसोसियनसनले १७ वटा देशले प्रतियोगितामा सहभागी हुन पाउने जनाएको थियो । तर, ५ देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ । यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो । चीनले आयोजकको रूपमा नाम फिर्ता लिएपछि प्रतियोगिता फिलिपिन्स सरेको छ । प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्ब ५ सम्म हुँदैछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.