Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » उच्च सतर्कता अपनाउन सरोकारवालाको सुझाव
    पुतलीबजार नगरपालिका

    उच्च सतर्कता अपनाउन सरोकारवालाको सुझाव

    बर्षाको मौसम जारी रहेसम्म बाढी पहिरा सहितको जोखिम रहने भएकाले बर्षात्को समय नसकिएकाले जिल्लाबासी सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ८ साउन । बर्षाको मौसम जारी रहेसम्म बाढी पहिरा सहितको जोखिम रहने भएकाले बर्षात्को समय नसकिएकाले जिल्लाबासी सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा आयोजित बिपद ब्यवस्थापन समिति तथा सरोकारवालाबीच भएको छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जीटीले सो कुरा बताउनुभएको हो । बाढी पहिराले जिल्लामा धेरै धनजनको क्षति पुगेको जनाउदै ११ वटै पालिकाले वास्तविक तथ्यांक उपलब्ध गराउन समेत आग्रह गर्नुभयो ।

    पहाडी जिल्ला र नदी आसपास बसोवास रहेकाले समयमै ख्यालगरी आफनो जीउधनको सुरक्षा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    बिपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विपत्तीका बेलामा आवश्यक अनुरुपको सहयोगमा जुट्नु पर्ने जनाउदै सबै पालिकामा विपद सहायता कक्ष स्थापनागरि बाढी पहिरा पिडितलाई सहयोग गर्नूपर्ने बताउनुभयो । उहाले केही पालिकाले मात्र सहायता कक्ष स्थापना गरेको भन्दै सबै पालिकालाई विपद सहायता कक्ष स्थापना गर्न र वास्तविका क्षति बिवरण प्रशासनलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।

    यसैगरी, विस २०७७ सालमा मनसुन्य विपत्तीमा परेका परिवार तथा घर विवरणका लागि आवश्यक मापदण्ड पुरागरि विवरण उपलब्ध गराउन समेत आग्रह गर्नुभएको थियो ।

    सही तथ्यांक उपलब्ध गराई वास्तविक पिडित तथा प्रभावित परिवार तथा ब्यक्तिले राहत लिन समेत प्रमुख जिल्ला अधिकारी नेपालको आग्रह छ । वैठकको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला स्थित नगरपालिका र गाउपालिकाका प्रमुख, अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कर्मचारीले पालिका स्तरीय क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.