Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 29
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ईस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मदको स्मरणमा बृक्षरोपण र फलफूल बितरण
    पुतलीबजार नगरपालिका

    ईस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मदको स्मरणमा बृक्षरोपण र फलफूल बितरण

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३१ भदौ । ईस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मद सलल्लाहो अलैही वस्सलमको जन्मोत्सवको अवसर पारेर मुस्लिम समाजले बिबिध सामाजिक काम गरेको छ । मुस्लिम समुदायका सन्देष्टा वस्सलमका असोज १ गते १४९९ औ जन्मोत्सव हो ।

    जन्मोत्सवको अवसर पारेर बाडखोला मुस्लिम समाजको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदान वरपर वृक्षारोपण गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा, अनुसन्धान कार्यालय प्रमुख एव पंहरी उपरीक्षक सुसान्त बराल, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना र उधोग बाणिज्य संघ स्याङजाका अध्यक्ष महादेव श्रेष्ठ लगायतको सहभागितामा बृक्षरोपण गरिएको हो ।

    यसैगरी, जिल्ला अस्पताल स्याङजाका उपचारत विरामीलाई फलफूल बितरण गरिएको छ । समाजका सदर हाजी अमीर बक्स मियाको प्रमुख आतिथ्यमा र मदर्शा ब्यवस्थापन समीतीका अध्यक्ष अली मियाको अध्यक्षतामा बिरामी लगायतलाई फलफूल बितरण गरीएको हो ।

    सोही अवसर पारेर समाजका उपाध्यक्ष मजिद मियाको संयोजकत्व र कमुरदिन मियाको उप संयोजकत्व र अमिर आलमको ब्यवस्थापनमा अस्पतालदेखी बाडखोला र स्याङजासम्म यात्रा गर्ने यात्रुहरुका लागी टेम्पु यात्रा निशुल्क गरिएको थियो ।

    समाजका अध्यक्ष सैदुदीन मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शाह मोहम्मद मियाले गर्नुभएको थियो । कार्यक्रमलाई शाह खालीद मिया, जलाल मिया, फारुक शाह, मक्बुल मिया, समीर हुसैन, निजाम दिन मिया, अयुब मिया, आरीफ मिया लगायतले ब्यवस्थापन मिलाएका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.