Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘आलु तथा कृषि प्रर्दशनीमा लालीगुराँसको जुसको चर्चा’
    गल्याङ् नगरपालिका

    ‘आलु तथा कृषि प्रर्दशनीमा लालीगुराँसको जुसको चर्चा’

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० फागुन । च्याम्बर अफ कमर्श गल्याङ्द्धारा जिमुवामा आयोजित आलु तथा कृषि प्रर्दशनीमा लालीगुराँसको जुसले चर्चा एवं प्राथमिकता पाएको छ ।

    गल्याङ् नगरपालिका ६ स्थित भाल्थुम सामुदायिक होमस्टेद्धारा संचालित स्टलमा राखिएका मध्ये लालीगुराँस फूलको जुस प्राथमिकतामा परेको हो ।

    लालीगुराँस फुलको सदुपयोग गर्दे होमस्टे संचालकले फूलैफूलको रस खुवाएको जानकारी दिनुभयो । बर्र्षौदेखि खेरा गएको लालीगुराँस फूलको सदुपयोग गर्दै उहाहरुले राम्रो आयआर्जन गर्न सफल भएका छन ।

    होमस्टेका अध्यक्ष तीलबहादुर तरामगरका अनुसार, ‘लालीगुराँस बहुउपयोगी मानिन्छ। माछा खादाँ घाटीमा काडाँ अड्कियो भने पनि लालीगुराँसको फूल खाएमा सञ्चो हुन्छ भने लालीगुराँसको जुसले गर्मि हटाउछ। मासिको औषधी पनि हो। मौसममा फुल सुकाउने र बेमौसममा यसको उपयोग गर्न सकिन्छ।’

    स्याङ्जामा भने पहिलो पटक लालीगुराँसको जुस बनाएर बेचेको उहाले बताउनुभयो । उहाहरुले लालीगुराँसको पुूmललाई प्रति गोटा १० रुपैंया र जुस प्रति गिलास २० रुपैयामा बिक्री गरेको जानकारी दिनुभयो । यतिवेला लालीगुराँस फुल्ने मौसम हो। डाँडापाखा र बनैभरी राताम्मै भएर लालीगुराँस फुलेका छन्। हेर्दा पनि निकै राम्रो देखिने लालीगुराँसको जुसको स्वाद भने केही टर्रौ हुन्छ ।

    भाल्थुम सामुदायिक होमस्टे ले देखाएको नयाँ ब्यवसायले गल्याङ्बासीलाई पनि आर्कषित बनाएको छ । लालीगुराँस फूलेर सकिएपछि स्थानीयले दाउराको लागि काट्ने गरेको जानकारी दिनुभयो । अध्यक्ष मगरले भन्नुभयोे, ‘अहिलेसम्म लालीगुराँसको महत्व बुझ्न सकिएन्। हल्ला रुपमा हेरियो। अव लालीगुराँसका बोटको संरक्षणमा जोड दिनेछौं।’ लालीगुराँस नेपालको राष्ट्रिय फूल हो।

    लालीगुराँस पहाडी तथा हिमाली भु–भागमा लटरम्म फुल्छ। गर्मीमा लू, रुघाखोकी, ज्वरोजस्ता अनेकौं संक्रमणका उपचारका लागि पनि लालीगुराँसको उपयोग गर्न सकिन्छ।

    आयुर्वेदिक उपचार पद्धती अनुरुप गुराँसको फूलबाट तयार पारिएको जुस सेवनले मुटु स्वस्थ हुनुका साथै, उच्च रक्तचाप नियन्त्रणगर्नुका साथै शरीरमा रगतको मात्रा बढाउन सहयोग पुग्दछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.