Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 8
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आत्मनिर्भर शिक्षा मेरो प्राथमिकता — मन्त्री श्रेष्ठ
    गण्डकी प्रदेश

    आत्मनिर्भर शिक्षा मेरो प्राथमिकता — मन्त्री श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshAugust 13, 2021Updated:August 13, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २९ साउन । शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताउनुभयो ।
    पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शुक्रवार शिलान्यास गर्दे मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
    बालबालिकालाई मन्टेश्वरी कक्षादेखि नै सामुदायिक बिद्यालयमा पढ्ने बतावरण बनाउनेगरी गण्डकी प्रदेशले शिक्षा निती बनाएको उहाले जानकारी दिनुभयो । आफु रहुन्जेल शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाको भनाई छ।
    शिक्षामा राज्यको लगानी धेरै भए पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताउदै मन्त्री श्रेष्ठले बालबालिकालाई बिद्यालयमा टिकाउने र सिकाउनेसम्मका ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    ‘स्वतन्त्रता पूर्वक प्रतिस्पर्धा गर्दे सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिनु पर्ने उहाको भनाई छ । गुणस्तरीय शिक्षा बिना मुलुकको विकास संभव नभएको जनाउदै उहाले बर्तमान शैक्षिक प्रणालीमा परिवर्तन गर्दे गुणस्तरीय शिक्षाका लागि आफु तयार रहेको मन्त्री श्रेष्ठको भनाई छ ।
    कार्यक्रममा गण्डकी प्रदेश सचेतक भागवतप्रकाश मल्ल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार शेरचन, सदस्य शान्तिदेवी गौतम, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, शिक्षक शिवप्रसाद ढकाल लगायतले बिद्यालयका गुणस्तरीयता बारेमा सुझाव सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।


    नमूना बिद्यालय कार्यक्रम अन्र्तगतको करिब १ करोड ४४ लाखको लागतमा निर्मित भवन १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मेवारी सीता बिल्डर्सले पाएको बिद्यालयले जनाएको छ ।

    २०१५ सालमा स्थापित विद्यालयमा अहिले जोड २ मा विज्ञान संकाय र प्राविधिकतर्फका इन्जिनियरिङका कक्षा पनि संचालनमा छन्। यहाँ झण्डै १ हजार ३ सय विद्यार्थी र ७१ शिक्षक शिक्षिका छन्। 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.