Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » असार ३१ सम्म थपियो स्याङ्जामा निषेधाज्ञा
    समाचार

    असार ३१ सम्म थपियो स्याङ्जामा निषेधाज्ञा

    Syangja SandeshBy Syangja SandeshJuly 9, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २५ असार । स्याङ्जामा जारी निषेधाज्ञा असार ३१ गतेसम्म थप गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई असार ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोभिडका सक्रिय संक्रमितहरु घटेको र केन्द्रिय निति आर्थिक क्रियाकलापलाई क्रियाशिल बनाउन निषेधाज्ञा थप खुकुलो बनाउँदै थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । यसपटक भने कपडा पसल तथा फेन्सी पसल, खाद्य पसल, तरकारी तथा फलफुल पसल, कष्टमेटिक पसल, भाँडा पसल, मोबाईल पसलहरु भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विहान ५ बजेबाट बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । बैंक तथा वित्तिय संस्थाहरु सरकारी कार्यालयहरु समेत स्वास्थ्य मापदण्ड पालना गरी सेवा यथावतरुपमा सेवा प्रवाह हुनेछन । विकास निर्माणका कामहरु, स्वास्थ्य, सुरक्षा, विजुली, खानेपानीका कार्यालयहरु समेत खुल्ला हुनेछन् । औषधी पसल तथा स्वास्थ्य सामाग्रीका पसलहरु भने २४ सै घण्टा खुल्ला हुनेछन् । तर, भिडभाड हुँने, सेमिनार, गोष्ठी, सभा, समारोह, भेला,जुलुस, मेला महोत्सव, खेलकुदका कार्यक्रमहरु भने गर्न पाईने छैन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिसक्न प्रशासनको सुझाव छ । त्यस्तै धार्मिक स्थलहरुमा नित्य पूजा मात्रै गर्ने, विवाह, प्रतबन्द लगायत अन्य संस्कार जन्य कायमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गर्न र विवाहको हकमा लागी दुबै पक्षका गरी २५ जना बढी सहभागि गराउन नपाईने प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशमा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.