स्याङ्जा ९ असोज । नेपाली कांग्रेस अर्जुनचौपारी गाँउपालिकाको सभापतिमा बिष्णु काफ्ले निर्वाचित हुनु भएको छ ।
आज सम्पन्न निर्वाचनमा ५८ मत ल्याउदै काफ्ले निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बद्री पौडेलले ३४ मत र फणीनारायण अर्यालले २० मत प्राप्त गर्नु भएको छ । गाउँपालिकामा ११४ मतदाता रहेकोमा ११२ मत खसेको थियो ।
Thursday, March 27
Trending
- वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु
- घरेलु तथा साना उद्योग महासंघ स्याङजाको अध्यक्षमा पोखरेल
- अपांगताका सवालमा अन्तरक्रिया सहित सन्देशमूलक सामाग्री सार्वजनिकरण
- पुतलीबजारमा मादल बजाउन सिकाउने तालिम सम्पन्न
- क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित
- वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम
- कालीगण्डकीमा हाम फालेका कुमाल अझै भेटिएनन्
- भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम