Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अन्ततः मतदान प्रक्रियाबाट चुनिदै स्याङ्जा एमाले नेतृत्व
    राजनीति

    अन्ततः मतदान प्रक्रियाबाट चुनिदै स्याङ्जा एमाले नेतृत्व

    Syangja SandeshBy Syangja SandeshJanuary 10, 2022Updated:January 10, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २६ पुस । नेकपा एमाले स्याङ्जाको आठौं अधिवेशनले सहमतिय आधारमा नेतृत्व चयन गर्न नसकेपछि अन्ततः ४ दिनपछि मतदानमा पुगेको छ। लगातारको सहमतिको प्रयास सफल नभएपछि सोमबार मतदान प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो।

    एक सय ५ सदस्यीय जिल्ला कार्यसमितिमा १ सय ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्ला अध्यक्षमा नारायणप्रसाद मरासिनी र सूर्यप्रसाद गैह्रे ९पारस० र बीच समूहगत प्रतिस्पर्धा छ। मरासिनी प्रतिनिधीसभा क्षेत्र नं। १ बाट निर्वाचित संघीय सांसद हुन भने गैह्रे एमाले निवर्तमान जिल्ला अध्यक्ष। त्यस्तै मरासिनी समूहबाट पदाधिकारीमा सचिवमा भूपराज अधिकारी तथा उपसचिवमा विश्व पौडेल र जीवन पौडेल लगायतका उम्मेदवार हुन्।

    यस्तै गैह्रे समूहमा देखिएका पदाधिकारीमा उपाध्यक्ष पदका प्रत्यासी कृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन्। तर, सचिवमा राजेन्द्र डुम्रे तथा उपसचिवमा सन्तोष केसी र तारा शर्मा लगायतको उम्मेदवारी रहेको छ।

    यसअघि, अध्यक्ष पदमा सुधिर पौडेल र कृष्ण खाँणको नाम सार्वजनिक भएका थिए। पछिल्लो समय निवर्तमान जिल्ला सचिवसमेत रहेका पौडेल अध्यक्ष पदबाटपछि हटनुभयो। तर, अर्का अध्यक्ष पदका आकांक्षी खाँण भने उपाध्यक्ष पदमा निर्वाचनमा गएपनि उनी निर्बिरोध निर्वाचित बन्नुभएको छ। खाँण क्षेत्रीय अध्यक्ष हो ।

    पुस २३ गते उदघाटन गरिएको नेकपा एमालेको ८ औं अधिवेशनको बन्दसत्र र पटक(पटकको सहमतिय प्रणालीमा नेतृत्व चयन गर्ने प्रक्रिया सफल हुन नसकेपछि सोमबार निर्वाचन भएको हो।

    अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिवसहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ । स्याङ्जामा १३ हजार ६ सय ६५ संगठित सदस्य रहेको र ७ सय ९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।

    यहाँका ९७ वडा, ११ पालिकामा संगठित सदस्यका आधारमा प्रतिनिधी छनौट गरिएका हुन्। नेतृत्व छान्नका लागि अहिले मतदान प्रक्रिया जारीरहेको निर्वाचन समितिका संयोजक यादवराज शर्माले जानकारी दिनुभयो। उहाले भन्नुभयो, ‘उपाध्यक्षसहित केही सदस्य पद निर्बिरोध निर्वाचित हुनु भएको छ सार्वजनिक गर्न बाँकी छ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.