Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अध्यक्षमा केपी ओली निर्वाचित, १७ बुँदे घोषणा जारी
    बाग्मती प्रदेश

    अध्यक्षमा केपी ओली निर्वाचित, १७ बुँदे घोषणा जारी

    Syangja SandeshBy Syangja SandeshNovember 30, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    चितवन १४ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

    नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । ओली भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    एमाले निर्वाचन समितिका अनुसार ओलीले एक हजार आठ सय ३७ मत प्राप्ता गर्दा अध्यक्षका अर्का उम्मेदवार रावलले दुई सय २३ मत ल्याउनुभएको छ ।

    यस्तै महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
    तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
    त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्कीम शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादल निर्वाचित हुनुभयो । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पनि पराजित हुनुभएको छ ।

    त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित हुनुभयो । सचिवमा उम्मेदवारी दिनु भएका भीम आचार्य र टंकप्रसाद कार्की पनि पराजित हुनुभएको छ ।
    नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशानमा निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन्। सौराहामा आयोजित बन्दसत्रमा उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले सपथ खुवाएका हुन्।

    नवनिर्वाचित अध्यक्ष ओलीले सपथ खाएलगत्तै निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सपथ खुवाएका थिए। सपथ खाएसँगै एमालेको दसौं राष्ट्रिय महाधिवेशन सकिएको छ। चितवनको सौराहामा आयोजित महाधिवेशनले १७ बुँदे घोषणापत्र समेत जारी गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

    July 23, 2024

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    March 14, 2024

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    March 2, 2024

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    October 9, 2023

    मदन पुरस्कार २०७९ का लागि छनोटमा पाँच पुस्तक

    August 12, 2023

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा ६ जनाको मत्यु, शब काठमाण्डौ ल्याइदै

    July 11, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.