Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे
    राजनीति

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2024Updated:March 25, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ चैत । वालिङमा अखिल नेपाल किसान महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार अखिल नेपाल किसान महासंघ वालिङ नगरको दोस्रो अधिवेशन सम्पन्न गरिएको हो ।

    अधिवेशनले रत्नाखर गैहेको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्षमा जुद्ध खनाल हुनुहुन्छ भने सचिवमा सागर पङ्गेनी रहनुभएको छ । यसैगरी कोषाध्यक्षमा सूर्य काफ्ले र उपसचिव सुकमायाँ सार्की चयन भएका छन् । अरु २० जना सदस्यसहित महासंघको दोस्रो अधिवेशनबाट २५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका हुन् ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व सांसद एवम् नेकपा एमालेका नेता मोहन रेग्मीले सरकारले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।स्थानीय उत्पादनमा वृद्धि ल्याउन सकियो भने नागरिकहरु आत्मनिर्भर हुनसक्ने भएकाले राज्यले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा पार्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसकासाथै स्थानीय उत्पादनको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने नेता रेग्मीको भनाई छ । यसो गर्न नसक्दासम्म किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण नबन्ने उहाँले व्यक्त गर्नुभयो ।

    नेता रेग्मीले भन्नुभयो—“स्थानीय तहले नागरिकहरुलाई उत्पादनसँग जोड्न किसानमुखी कार्यक्रम लागु गर्नुपर्छ । उत्पादनसँगै आम नागरिक आत्मनिर्भर हुनु भनेको स्थानीय पालिका आत्मनिर्भर हुनु भएकाले किसानमुखी कार्यक्रमलाई जोड दिन आवस्यक छ । योसँगै किसानका उत्पादनको विक्रि वितरणको जिम्मा पनि स्थानीय सरकारले लिनुपर्छ र मात्र किसानहरु ढुक्कसँग कृषिलाई पेशाकारुपमा अपनाउने वातावरण बन्छ ।”

    नेकपा एमालेले २३ वटा जनसङ्गठन निर्माण गर्ने केन्द्रीय निर्णय अनुसार अखिल नेपाल किसान महासंघ पनि एक हो । किसानको हक हितका लागि आवाज वुलन्द गदै महासंघ मार्फत सांगठनिकरुपमा अगाडि बढ्न किसानहरुलाई आग्रह गर्नुभयो । यसकासाथै पार्टीको विचार, दृष्टिकोण र योजनालाई अङ्गिकार गर्दै जनसंगठनहरु लाग्न उहाँले जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.